Total Pageviews

Wednesday, September 7, 2011

बिहुँकोट एक सम्झना !


 क्षण क्षण सम्झनाको रेल
कुँदिरहेको नै हुन्छ
बालापनको मेरो गाँउबस्ती,घरगोठ 
भीर  र पाखोबारी हुँदै
साँच्चै !
अहिले त कच्ची सडक
गुडिरहेको होला -
कुनै यात्रु जिप 
मेरो गाँउ हुँदै।

2 comments:

  1. This comment has been removed by the author.

    ReplyDelete
  2. सपनाको रेलले मुटुको अवशेष समेत बाँकी नरहने गरी किच्छ अनुज जी । जरा भन्ने कुरो यस्तै रहेछ । मार्मिक छ ।

    ReplyDelete