हिमताल
साहित्यको सुन्दर हिमताल
Total Pageviews
Saturday, May 30, 2009
प्रेमराग
मेरो मनको निर्जन टापूमा
तिम्रो उपस्थितिको पदचाप
तिम्रो पाउजूको झन्कार
कुनै मधुर संगीत बनेर
म्रित अनुराग जगाइदिन्छ
मनको क्यानभासमा
तिम्रो सजिब तस्बिर
प्रणयको उन्माद बोकेर हाँस्छ
किन अन्तस्करण भरि भरि
तिम्रो बाणी अबिरल प्रेम पुकार बोलिरहन्छ ?
No comments:
Post a Comment
Newer Post
Older Post
Home
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment