Total Pageviews

Sunday, May 31, 2009

लोकतन्त्र

'पुरानै मान्छे हो त्यो -
मात्र फेरेको छ नयाँ कोट'
बस्तीतिर आउँदै गरेको आक्रिती देखाउँदै भन्छन् -
चौतारीमा बसेका बूढापाकाहरु ,
युवाहरु- तन्नेरीहरु त्यो मान्न तयार छैनन्
भन्छन् - 'त्यो मान्छे नयाँ हो
शरीर ,कोट , बिचार सबै सबै नयाँ भिरेको'
छ्याप्लङग !आवाज आयो नजिकैको फोहोर पोखरी बाट ,
ठेस लागेर खसेको थियो
बस्तीतिर आउँदै गरेको त्यो आक्रिती त्यहाँ...... ।

No comments:

Post a Comment