मेरो एउटै कविताले मात्रै पनि
सजिलै गर्न सक्छ तिम्रो मुटुसँगको बिद्रोह
मेरो एउटै गीतले मात्रै पनि
सजिलै परास्त गर्न सक्छ -
तिम्रो उन्मुक्त हाँसो
त्यसैले ख्याल गर !
मनको जहर पोख्दैछु म
र ,
लेख्दैछु अन्त्यविहीन हाम्रो अभिषाप्त प्रेम कहानी
र ,
बनाउँदैछु प्रेम बिद्रोहको अग्लो पहाड .....
No comments:
Post a Comment