(एक)
भीरको यात्रा
गणतान्त्रिक राज्य
उदास वस्ती
(दुई )
गुलाव फूल
प्रेमको उपहार
ओईलिझर्छ
(तीन )
जाजरकोट
हत्यारो राज्य सत्ता
अकाल मृत्यु
भीरको यात्रा
गणतान्त्रिक राज्य
उदास वस्ती
(दुई )
गुलाव फूल
प्रेमको उपहार
ओईलिझर्छ
(तीन )
जाजरकोट
हत्यारो राज्य सत्ता
अकाल मृत्यु
अनुज जी, आफूलाई कवि होइन भन्नुभएको छ, तर तपाईँमा कवि-मन देखेँ मैले, मान्छे हुनुको संवेदना र न्यानो जरा पहिल्याएँ ।
ReplyDeleteहाइकु मन परे ।
"गुलाब फूल
प्रेमको उपहार
ओईलळ झर्छ"
यसले आजको सस्तो हुँदै गएको प्रेमको तहलाई खुलस्त्याए झैँ लाग्यो ।
मेरा ब्लगहरूका लिङ्क पनि हिमतालमा राख्नुभएछ, ज्यादे खुसी लाग्यो, धन्यवाद । म पनि तपाईँलाई मेरो ब्लगमा जोड्नेछु । तर लिङ्कमा डट ब्लगस्पट हुनुपर्नेमा छुटेको रहेछ । तपाईँले अरू वेबसाइटमा आफ्नो हिमताल ब्लगको लिङ्क लेख्ने बेलामा पनि डट नहाली लेखेको पाएँ । सच्याउने गर्नुहोला है ।
ब्लगिङ यात्राको शुभ कामना !
धाइबा जी , यो मेरो पहिलो हाइकु प्रयास मनपराइदिनुभएकोमा धन्यवाद!अनि ब्लग एड्रेसमा यत्रो त्रुटि रैछ ,धन्न समयमा बताईदिनु भो । आभारि छु यस्को लागि पनि ।
ReplyDelete